१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

  • बुधबार ३ भौ २०८३ ०५:५५ AM
काठमाडौं । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना