एकीकृत दूरसञ्चार नीतिको मस्यौदा उपर राय सुझाव उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

  • बुधबार ३ भौ २०८३ ०६:०५ AM
नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा उपर राय सुझाव उपलब्ध गराउन सबैसँग आग्रह गरेको छ। दूरसञ्चार सम्बन्धी विद्यमान कानूनहरूलाई समयानुकूल परिमार्जन एवं कार्यान्वयन संयन्त्रलाई प्रभावकारी बनाउँदै दूरसञ्चार सेवालाई गुणस्तरीय, The post एकीकृत दूरसञ्चार नीतिको मस्यौदा उपर राय सुझाव उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणको आग्रह appeared first on Technology Khabar.