लिलाम बिक्री नगरिँदा सड्दै काठ

  • बुधबार ३ भौ २०८३ ११:२५ AM
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), भदौ ३ गते । कञ्चनपुरका राष्ट्रिय र सामुदायिक वनक्षेत्रबाट २२ हजार क्युफिटभन्दा बढी काठ लिलाम बिक्री गर्न बाँकी रहेको छ । वनक्षेत्रबाट सङ्कलन, कट...