नेपालगन्ज–पोखरा उडान भदौ अन्तिमदेखि पुनः सञ्चालन हुने

  • बुधबार ३ भौ २०८३ ११:३५ AM
सिराज खाननेपालगन्ज, भदौ ३ गते । बुद्ध एयरको नेपालगन्ज–पोखरा हवाई उडान यही भदौ महिनाको अन्तिमदेखि पुनः सञ्चालन हुने भएको छ । विभिन्न कारण देखाउँदै गत जेठ ५ गतेदेखि सो उडान बन्द गरिए...