मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

  • बुधबार ३ भौ २०८३ ११:४७ AM
शिवशङ्कर मिश्राबारा, भदौ ३ गते । बाराको निजगढ नगरपालिका–९ स्थित लिच्चीटोल चोक नजिक मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको छ । मृतक श्रेष्ठ निजगढ–९ स्थित...