२७ सयले घट्यो सुनको भाउ

  • बुधबार ३ भौ २०८३ ०६:१४ AM
काठमाण्डु– बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो । बुधबार ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा १६०