महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

  • बुधबार ३ भौ २०८३ ०६:०१ AM
कञ्चनपुर । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध