तिला–१ जलविद्युत् आयोजनामा एनएमबि बैंकको नेतृत्व, ४४.५५ अर्ब ऋण लगानी

  • बुधबार ३ भौ २०८३ ०६:११ AM
काठमाडौं । एनएमबि बैंक लि.ले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्ब