नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, अफर भदौ १५ सम्म

  • बुधबार ३ भौ २०८३ ०५:४७ AM
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरोक्स प्रालिले म्याक्सस ई-टेरेन पिकअपका ४४ वटा बुकिङ भएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का क्रममा कम्पनीले ४४ वटा पिकअपको बुकिङ पाएको हो । बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सनका छन् । कम्पनीले करिब तीन साताअघि ई–टेरेनको कम्फर्ट भर्सन सार्वजनिक गरेको थियो । यसको