टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ ईभी किन्न सकिने

  • बुधबार ३ भौ २०८३ ०६:०६ AM
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ । भदौ ४ गतेदेखि ७ गतेसम्म हुने कार्निभलमा ग्राहकले पुरानो गाडी दिएर नयाँ पन्च ईभी वा टियागो ईभी खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गर्न सक्नेछन् । पुरानो गाडीको मूल्यांकन