सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

  • बुधबार ३ भौ २०८३ ०५:३० AM
पाल्पा / पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।  पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ