अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’

  • बुधबार ३ भौ २०८३ ०५:४१ AM
सरकारले आपूर्ति नीति २०६९ खारेज गर्दै नयाँ आपुर्ति नीति ल्याउन लागेको छ। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले ‘राष्ट्रिय आपुर्ति नीति २०८३’ को मस्यौदा सार्वजनिक गरेको हो । सरकारले सार्वजनिक गरेको मस्यौदामा संघ, प्रदेश र स्थानीय तहको भूमीका प्रष्ट हुने गरी नयाँ आपुर्ति नीति तर्जुमा गरिएको उल्लेख छ । प्रस्तावित नीतिले सबल आपुर्ति प्रणालीका लागि बजारमा The post अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’ appeared first on Businesspana.