टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

  • बुधबार ३ भौ २०८३ ०६:०१ AM
नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ । ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पूराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च ईभी र नयाँ टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ । पूरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने The post टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने appeared first on Businesspana.