काठमाडौं । निजी क्षेत्रको लगानीमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा उद्यमी सुसन कर्माचार्यको नेतृत्वमा एससी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुट्ने निश्चित भएको हो ।आयोजनाको वित्तीय व्यवस्थापन एनएमबी… Continue reading ४४० मेगावाटको तिला–१ निर्माणका लागि ४४.५५ अर्ब जुट्यो, एक दर्जन बढी बैंकहरुले गरे लगानी