२०२० को निर्वाचनमा २४ हजार गैरनागरिकले मतदान गरेको ट्रम्पको दाबी, ‘सेभ अमेरिका एक्ट’ पारित गर्न गरे आग्रह

  • बुधबार ३ भौ २०८३ ०५:१८ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै जनगणना ब्युरोले पहिलो १२ करोड ८०… Continue reading २०२० को निर्वाचनमा २४ हजार गैरनागरिकले मतदान गरेको ट्रम्पको दाबी, ‘सेभ अमेरिका एक्ट’ पारित गर्न गरे आग्रह