म्याक्सस ई–टेरेनमा भदौ १५ सम्म अफर, प्रिमियम भर्सनमा ५ लाखसम्म छुट

  • बुधबार ३ भौ २०८३ ०५:३५ AM
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोमा म्याक्सस ई–टेरेन पिकअपप्रति ग्राहकको आकर्षण बढेपछि हिमालय मोटरक्स प्रालिले विशेष छुट अफरलाई भदौ १५ गतेसम्म निरन्तरता दिने भएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटरक्सले नाइमा मोबिलिटी एक्स्पोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ भएको जनाएको छ। बुकिङमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सनका गाडी छन्। कम्पनीले करिब तीन साताअघि… Continue reading म्याक्सस ई–टेरेनमा भदौ १५ सम्म अफर, प्रिमियम भर्सनमा ५ लाखसम्म छुट