सुनको मूल्य प्रतितोला २ हजार ७ सय र चाँदी १६० रुपैयाँले घट्यो

  • बुधबार ३ भौ २०८३ ०५:४७ AM
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो। अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला ३ लाख ६ हजार… Continue reading सुनको मूल्य प्रतितोला २ हजार ७ सय र चाँदी १६० रुपैयाँले घट्यो