काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित, पारदर्शी र जोखिम न्यूनीकरणसहित सञ्चालन गर्ने उद्देश्यले ‘मार्जिन ऋण कारोवार नियमावली, २०८३’ को मस्यौदा तयार पारेको छ। बोर्डले मस्यौदालाई सार्वजनिक परामर्शका लागि राख्दै सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ। सेबोनका अनुसार मस्यौदा दोस्रो बजार सुधारका लागि गठित समन्वय तथा सहजीकरण समितिमार्फत… Continue reading मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तयार, सेबोनले माग्यो सुझाव