माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

  • बुधबार ३ भौ २०८३ ०४:४६ AM
इलाम:  इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रम समावेश गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम