प्रेसर कुकर पड्किएर वृद्धा घाइते

  • बुधबार ३ भौ २०८३ १०:०५ AM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङमा खाना पकाउने प्रेसर कुकर पड्किएर एक वृद्धा घाइते हुनुभएको छ । यहाँको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको सेसम्बुकी ७९ वर्षीया...