दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु

  • बुधबार ३ भौ २०८३ १०:१० AM
शंकर केसी,सल्यान, भदौ ३ गते । सवारी दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोटका सभापति बेद बहादुर वलीको उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई उपचारका ला...