तीन महिनामै भासियो सडक

  • बुधबार ३ भौ २०८३ १०:३७ AM
बबई समाचारदाताबबई (बर्दिया), भदौ ३ गते । बर्दियाको गेरुवा गाउँपालिका–४, सतमोहरीदेखि बुढीकुलो कोरिडोर हुँदै खोल्टीबजार जोड्ने सडक कालोपत्रे भएको तीन महिनामै भासिन थालेको छ । सडकको ब...