घाम्राङका पहिरोपीडितलाई राहत सहयोग

  • बुधबार ३ भौ २०८३ १०:४४ AM
नवीनराज कुइँकेललमजुङ, भदौ ३ गते । लमजुङको क्व्होलासोँथार गाउँपालिका –८ घाम्राङका पहिरोपीडित परिवारलाई गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद...