त्रिभुवन विमानस्थलबाट गाँजासहित ८ विदेशी नागरिक पक्राउ

  • बुधबार ३ भौ २०८३ ०४:१६ AM
काठमाण्डु – अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम थाई गाँजासहित ८ विदेशी नागरिकलाई पक्राउ परेका छन् । विमानस्थलमा ३९ दशमलव २८ किलोग्राम थाई गाँजासहित ५ जना म्यानमारका र तीन भारतीय नागरिकलाई पक्राउ परेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ । ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौला अनुसार म्यान्मारका नागरिक थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत