काठमाण्डु – भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेताहरू नेपाल आउन लागेका हुन् । भदौ ११ गते काठमाण्डुमा हुने एक विशेष कन्क्लेभमा सहभागी हुन भारतीय शीर्ष नेताहरू आउन लागेका हुन्। कन्क्लेभमा भाग लिन भाजपाका राष्ट्रिय उपाध्यक्ष राम माधव, भाजपा विदेश विभागका संयोजक डा. विजय चौथाइवाले, भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य