जाम्बियाको राष्ट्रपतिमा हाकाइन्डे हिचिलेमा पुनः निर्वाचित

  • बुधबार ३ भौ २०८३ ०४:५८ AM
एजेन्सी । जाम्बियाको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा पुनः निर्वाचित भएका छन् । जाम्बियाको निर्वाचन आयोग (ईसीजेड) ले मंगलबार बिहान आधिकारिक नतिजा सार्वजनिक गर्दै हिचिलेमाको विजयको घोषणा गरेको हो । आयोगका अध्यक्ष म्वाङ्गाला जालुमिसले राजधानी लुसाकास्थित राष्ट्रिय निर्वाचन परिणाम केन्द्रबाट सत्तारुढ ‘युनाइटेड पार्टी फर नेशनल डेभलपमेन्ट’ का उम्मेदवार हिचिलेमा निर्वाचित भएको