आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • बुधबार ३ भौ २०८३ ०४:३५ AM
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ । आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।