काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको