संरक्षणपछि थप आकर्षक बन्दै भोजपुरको ऐतिहासिक सप्तधारा

  • बुधबार ३ भौ २०८३ ०४:४७ AM
भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा