निजी क्षेत्रको लगानीमा बन्न लागेको देश कै ठूलो हाइड्रोपावर आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको ४४० मेगावाट क्षमताको तिला १ जलविद्युत आयोजनालाई लगानी जुटेको हो। आयोजनामा एनएमबि बैंकको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाले गरेर कुल ४४ अर्ब ५५ करोड ऋण लगानीको लागि सम्झौता गरेका हुन् । The post एनएमबिको नेतृत्वमा देशकै ठूलो निजी हाइड्रोलाई जुट्यो ४४.५५ अर्ब ऋण, १३ BFI को लगानी appeared first on Businesspana.