पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 

  • बुधबार ३ भौ २०८३ ०४:३१ AM
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन महिनामा दश लाख ३९ हजार रुपियाँ, भदौमा नौ लाख… Continue reading पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन