राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँको निक्षेप तान्दै

  • बुधबार ३ भौ २०८३ ०४:५५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ बराबरको ६ महिने निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएर रहेको तरलता व्यवस्थापन गर्न १८० दिन अवधिका लागि निक्षेप खिच्न लागेको हो। राष्ट्र बैंकले आज जारी गरेको सूचनाअनुसार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत… Continue reading राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँको निक्षेप तान्दै