पाथीभरामा एक वर्षमा झन्डै ४ करोड ८२ लाख रुपैयाँ भेटी

  • बुधबार ३ भौ २०८३ ०३:२३ AM
ताप्लेजुङ :  ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ४ करोड ८२ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि असारसम्म ४ करोड ८२ लाख ३ हजार ८५५