धरान : श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य राजेश खिम्दुङविरुद्ध सोही पार्टीकी धरान उपमहानगर कमिटी सहसचिव शुक्रकुमारी राईले शारीरिक शोषण, धाकधम्की र मानसिक तनाव दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन्। राईले मंगलबार इलाका प्रहरी कार्यालय धरानमा