जाजरकोटमा पहिरो प्रभावितमा ज्वरो र रुघाखोकीको समस्या
बुधबार ३ भौ २०८३ ०९:१८ AM
सहदेव बस्नेतजाजरकोट, भदौ ३ गते । जाजरकोटमा बाढीपहिरोबाट प्रभावित भई होल्डिङ सेन्टरमा बस्दै आएका स्थानीयवासी बिरामी पर्न थालेका छन् । भेरी नगरपालिका–२ र ३ बाट विस्थापित भई विद्यालयम...