पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

  • बुधबार ३ भौ २०८३ ०९:३२ AM
रेखीराम रानातानसेन, भदौ ३ गते । सिद्धार्थ राजमार्ग बुधबार बिहानदेखि अवरुद्ध भएको छ । तिनाउ–३, स्थित सिद्धबाबा सुरुङ मार्ग क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । पाल्पातर...