‘सिक्दै कमाउँदै कार्यक्रम’

  • बुधबार ३ भौ २०८३ ०९:३४ AM
सोलुखुम्बु समाचारदाता सोलुखुम्बु, भदौ ३ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नागरपालिका–७ को गार्मा माध्यमिक विद्यालयमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ सुरु भएको छ । कोशी प्रदेश सरकारको विनि...