खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृत फेला

  • बुधबार ३ भौ २०८३ ०९:५६ AM
हेटौँडा (मकवानपुर), भदौ ३ गते । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ । निर्मल माविबाट पढेर फर्किने क्रमममा मङ्गल...