काठमाडौं । एनसेलले १९८ वटा गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन) कलको नयाँ पल्स दर लागू गरेको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिपछि मंगलबारदेखि ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि स्वीकृति दिएको हो । नयाँ