काठमाडौं । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । बुधबार बिहान ९ बजेर ५ मिनेटको तथ्यांकअनुसार कर्णाली नदी (बेनीघाट) को अछामस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नदीमा जलसतह अझै बढ्दो क्रममा रहेको छ । त्यसैले कर्णाली नदीको तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबानको