सिद्धबाबा सुरूङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरूद्ध

  • बुधबार ३ भौ २०८३ ०४:०५ AM
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो । पहिरो हटाउन प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली खटिएको छ । तर, पहिरो