रूपाकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटलसँग क्यापिटलको आईडीया टु आईपीओ अन्तर्गत सम्झौता गरेको छ । क्यापिटलले आफ्नो “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ। सोही सेवा अन्तर्गत The post रूपाकोट रिसोर्टले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता appeared first on Businesspana.