हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा.ली.ले नाइमा नेपाल मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ । जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको कम्पनीको भनाइ छ । कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाखमै बजारमा प्रस्तुत गरेको The post नाइमा एक्स्पोमा ४४ युनिट म्याक्सस बुकिङ, भदौ १५ सम्म अफर कायमै रहने appeared first on Businesspana.