रास्वपाको स्वीकारोक्ति : लहरदेखि संस्थागत परिपक्वतासम्म

  • बुधबार ३ भौ २०८३ ०२:३८ AM
गणेश अम्गाई नेपालको राजनीतिक परिदृश्यमा नयाँ दलहरूको उदय र तिनले प्राप्त गरेको जनसमर्थनले परम्परागत दलीय संरचनामा ठूलो हलचल ल्याएको छ। पुराना दलहरूप्रतिको व्यापक जनअसन्तोष, कुशासन र निराशाको पृष्ठभूमिमा उदाएका नयाँ शक्तिहरूले चुनावी प्रतिस्पर्धामा उल्लेख्य सफलता हासिल