कृषि सडक विवादले किसान मारमा, बिजुलीको पोल उखेलियो
बुधबार ३ भौ २०८३ ०८:०८ AM
जनार्जन खत्रीसर्लाही, भदौ ३ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४, पोखरियामा छ वर्षअघि खोलिएको कृषि सडकको विवादले स्थानीय किसान समस्यामा परेका छन् ।किसानहरूको भेलाबाट निर्णय गरी २...