डोजर चल्ने चेतावनीपछि व्यासमा अतिक्रमित संरचना हटाउन थालियो

  • बुधबार ३ भौ २०८३ ०८:२१ AM
अमरराज नहर्कीतनहुँ, भदौ ३ गते । तनहुँको व्यास नगरपालिकाले कडा कानुनी कारबाही गर्दै डोजर चलाउने चेतावनी दिएपछि सडक अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना घरधनीले आफैँ भत्काउन थालेका छन...