करदाता सेवा कार्यालय हटेपछि भैरहवा धाउन बाध्य व्यवसायी

  • बुधबार ३ भौ २०८३ ०८:५१ AM
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ ३ गते । कुनै समय आफ्नै जिल्ला पश्चिम नवलपरासीको परासी बजारमा रहेको करदाता सेवा कार्यालयमा पुगेर सहज रूपमा काम सकेर फर्किने यहाँका उद्योगी–व्यव...