कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

  • बुधबार ३ भौ २०८३ ०२:२६ AM
काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले)को समर्थनमा शाही गत १२ साउनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात्