सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षामा नेपाल एसबिआई बैंकको सहयोग, पोखराका तीन संस्था लाभान्वित

  • बुधबार ३ भौ २०८३ ०२:४८ AM
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराका तीन संस्थालाई सहयोग गरेको छ । बैंकले सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी कास्की र नेपाल–भारत मैत्री पुस्तकालय कास्कीलाई सहयोग गरेको हो । फेवा तालमा उद्धार कार्यमा प्रयोग हुने उपकरण सुरक्षित राख्न सशस्त्र प्रहरी