काठमाडौं । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने तयारी गरेको छ । उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट ऐन कार्यान्वयन गर्न लागेको हो । नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८३ मंसिर १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा ऐन